
ललितपुर, जेठ ३० । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको आयोजनामा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम शनिबार ललितपुरको पुल्चोकस्थित ताम्राकार समाज भवनमा सम्पन्न भएको छ। बिहान......

काठमाडौं, माघ १६ । ‘कुमारी’को टिमले ‘नेपाली चलचित्र, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?’ भन्ने विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न उक्त......

काठमाडौं, पुस १३ । सुनकोसी वाङ्मय प्रतिष्ठानले ‘साहित्यसँग सहकारी र पर्यटन’ विषयमाथि अन्तरक्रिया आयोजना गरेको छ । काभ्रेको पनौती नगरपालिकास्थित रयालेमा आयोजित कार्यक्रममा काठमाडौंबाट गएका साहित्यकार तथा सहकारीका स्थानीय सञ्चालकले साहित्य, सहकारी र पर्यटन......

भक्तपुर, मंसिर २९ । मिलाप मासिकको आयोजनामा भक्तपुरको सूर्यविनायकमा वनभोज कार्यक्रमसँगै भाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक विषयका रूपमा उदीयमान एआई (कृत्रिम बुद्धिमत्ता)को प्रभावबारे अन्तरक्रिया र विमर्श गरिएको छ । वरिष्ठ साहित्यकार तथा महाकाव्यकार......

काठमाडौं, जेठ २८ । प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी अन्तरक्रिया भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार संघ नेपाल, संघीतकार संघ नेपाल र नेपाल प्रहरीका......

काठमाडौं, फागुन २१ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डअन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तीकरण समिति’को आयोजनामा ‘महिला चलचित्र महोत्सव’ आरम्भ भएको छ । महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गर्नुभएको थियो । ‘चलचित्रमा......

काठमाडौं, फागुन १ । ग्लोबल फिल्म डेको अवसरमा राजधानीमा फिल्ममा महिला शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्मस्को आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो महिला सम्पादक......