नाडा अटो शोमा अवलोकनकर्ताको उत्साजनक उपस्थिति

काठमाडौं, भदौ ५ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो-२०२५मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको......