रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, फागुन ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आज शनिबार निम्ति सचिवालयको बैठक आह्वान गरिएको हो । बैठकको समय र स्थानबारे छिट्टै जानकारी गराइने......

१६१ स्थानको नतिजा सार्वजनिक, रास्वपा १२४ क्षेत्रमा विजयी

काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । उक्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२४ क्षेत्रमा जित निकालेको छ । त्यस्तै, नेपाली......

रास्वपा सय क्षेत्रमा विजयी, २५ क्षेत्रमा अग्रता

काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ । आज बिहान ६ः१५ बजेसम्म सार्वजनिक भएको परिणामअनुसार रास्वपा सय निर्वाचन क्षेत्रमा विजयी भएको छ भने......

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

काठमाडौं, माघ २१ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (बुधबार)देखि सेना परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि......

राष्ट्रिय झण्डाको गरिमा र मर्यादा राख्न आग्रह

काठमाडौं, माघ १२ । सरकारले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव......

यस्तो छ आजको मौसम

काठमाडौं, मंसिर २५ । मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा......

सरकार र दुर्गा प्रसाईं समूहबीच सहमति, आमहड्ताल फिर्ता

काठमाडौं, मंसिर ७ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबिच आज हुने घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सरकार......

एनपीएलमा आज दुई खेल

काठमाडौं, मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । प्रतियोगितामा आज दिनको पहिलो खेलमा गत सिजन प्लेअफ खेलेको टोली कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा प्रतिस्पर्धाका......

पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै

काठमाडौं, मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले......

एनपीएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुँदै

काठमाडौं, मंसिर १ । नेपाली क्रिकेटको महाकुम्भ बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज (सोमबार)देखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल हुँदैछ......