काठमाडौं,
वैशाख ६ ।
गायक सबिन लिम्बुको स्वरमा स्याड भर्सनको गीत ‘बाँच्न सक्दिन’ को म्युजीक भिडीयो तयार भएको छ । गीतमा प्रेम पिडा देख्न सकिन्छ । सबिनकै सङ्गीत रहेको गीतमा समा लिम्बुको शब्द समाबेस छ ।
प्रकास घितालले निर्देशन, ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडीयोमा उर्मिला रायमाझी र यम तमु फिचर भएका छन । निसान घिमीरेले सम्पादन गरेको म्युजीक भिडीयोमा दिब्य राज सुबेदीले ड्रोन उडाएका छन् ।
https://www.youtube.com/watch?v=Mq5uFUCLLzM&feature=youtu.be






