२५ जना भन्दा बढी मलामी नआउन पशुपति क्षेत्रविकास कोषको आग्रह, हरेक साँझ हुँदै आएको आरती बन्द

काठमाडौं,
चैत ८ ।

पशुपति क्षेत्रविकास कोषले आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो निर्णय गरिएको क्षेत्रविकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । त्यस्तै हरेक साँझ हुँदै आएको आरती पनि आज शनिबारबाट बन्द हुने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार