ओम सुनारको ‘चोखो माया साईली…’ (भिडियोसहित)

काठमाडौं,
श्रावण ६ ।

गायक तथा सङ्गीतकार ओम सुनारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उनको ‘चोखो माया साईली…’ बोलको गीतको भिडियो स्रोता/दर्शकमाझ आएको ।

गायक ओम सुनार शब्द तथा सङ्गीत रहेको सार्वजनिक भिडियोमा साईलीलाई चोखो माया दिने डोली चडाई लाने भन्दै फकाएका छन् उनले। रोमान्टिक भिडियोमा रुबिषा श्रेष्ठ र चन्दु ताम्राकारलाई फ़िचरिङ गरिएको छ ।

कविता श्रेष्ठ र बिजय परियारले निर्देशन गरेको भिडियोमा दिब्य सुबेदीको छायांकन, बिबेक बिकेले सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार