मीना राईको स्वरमा ‘ए सोल्टिनी’ र ‘तिहार आयो’ (भिडियोसहित)

काठमाडौं,
कात्तिक १४ ।

लोकप्रिय गायिका मीना राईको दुई गीत पर्व लक्षित ‘तिहार आयो’ र पूर्वेली कलासंस्कृति, मौलिक परम्परागत शैलिमा आधारित गीत ‘ए.सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । गायिका मीना राईलाई ‘ए…सोल्टिनी’मा निर्वाण नेचली राईले स्वरमा साथ दिनुभएको छ भने ‘तिहार आयो’ मा सञ्जय सुब्बा तुम्रोक, विक्रम राईले स्वरमा साथ दिनुभएको छ ।

चोमु शेर्पा ‘खुशी’को शब्द, दीपक राई ‘बान्तवा’को संगीत सिर्जना रहेको ‘ए…सोल्टिनी’ गीतको भिडियोमा रेखा राई, रवि लामा, सौजन सेनेहाङ, शशिकला तामाङलगायत कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार