काठमाडौं,
असोज ५ ।
एलिना चौहानको स्वर, रञ्जना कडरियाको शब्द, ताराबिर पाण्डेको संगीत रहेको मायाप्रेम भित्र हुने घट्नाक्रमलाई देखाईएको मर्मश्पर्शी गीत ‘देखेपछि’ को भिडियो सार्वजनिक भएको छ ।
सजिना लामिछाने, पवन खतिवडा, रञ्जना कडरिया, सरु खरेल, लोकेश ओलीको अभिनय भिडियोमा देख्न सकिन्छ । रमित बोहराको छायांकन, शृंगार मोहन तामाङ, सम्पादन राज धामीको रहेको ‘देखेपछि’ भिडियोमा मोडल सजिनाले नै निर्देशन गर्नुभएको छ ।






