‘थाहै नपाई’ भन्दै सञ्जु र विनोद (भिडियोसहित)

काठमाडौं,
वैशाख २८ ।

सञ्जु न्यौपाने र विनोद गजमेरको स्वर समेटिएको दोहरी गीत ‘थाहै नपाई’ सार्वजनिक भएको छ । अनिश दवाडीको यसमा शब्द रचना एवं संगीत, विनोद बाजुरालीको संगीत संयोजन र खडक बाजुरालीको मिस्किङ/माष्टरिङ रहेको गीतको भिडयो सार्वजनिक भएको हो ।

विशाल घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा जुन गुरुङ र भीम विकलाई फिचरिङ गरिएको छ । करण चैसिरको छायांकन रहेको गीतको भिडियोमा दीपक विष्टको दृष्य सम्पादन र कलर रहेको छ । गीतको भिडियो सञ्जु न्यौपाने अफिसियल युट्यूव च्यालनमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार