शान्तिश्री र बद्री परियारको स्वरमा ‘नगर मायाले मुख छुच्चो’ (भिडियोसहित)

काठमाडौं,
फागुन २९ ।

शान्तिश्री परियार र बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत ‘नगर मायाले मुख छुच्चो’ सार्बजनिक भएको छ । दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीत दिनेश गोर्खालीको अफिसियल युट्युब चयानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतको लय र शब्द पनि गायक बद्री सापकोटाकै छ ।

गीतको भिडियोमा विक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय छ । भिडियो विक्रम चौहानले निर्देशन गर्नुभएको हो भने विनोद बाजुरालीले संगीत संयोजन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार