माधव भण्डारीको ‘धन र मन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ ९ ।

नेपाली लोक तथा दोहोरी गीतमा सक्रिय रहँदै आउनुभएका गायक माधव भण्डारीले नयाँ गीत ‘धन र मन’ श्रोता/दर्शकमाझ आएको छ । गीतको भिडियो सर्जक भण्डारीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

धन र मनबीचको कुराहरू समेटिएको सो गीतमा गायक भण्डारीकै शब्द, संगीत र एरेञ्ज छ । गीतको भिडियोमा सडक पेटीमा गीत गाएर माग्न बसेको दृश्य देखाइएको छ । जसमा गायक भण्डारी, उद्धवराज गिरी र अमृत आचार्य ‘मल्ल गुरु’ को अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार