यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)

काठमाडौं,
साउन ११ ।
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत निरन्तरता दिइएको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको उहाँले बताउनुभयो ।

हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पूर्णपाठसहित :-

Monetary_policy_2081-082

यसमा तपाइको मत

अन्य समाचार