रमेश र दियाको स्वरमा ‘गरीबको मर्म’ (भिडियोसहित)

काठमाडौं,
जेठ २७ ।

रमेश पाठक र दिया दुलालको स्वर रहेको गीत ‘गरीबको मर्म’ सार्वजनिक भएको छ । रमेशकै शब्द एवं सङ्गीत, रामकृष्ण थापाको सङ्गीत संयोजन, समिर कार्कीको रेकर्डिङ र दिनेश न्यौपानेको मिक्सिङ/माष्टरिङ रहेको गीतको स्टुडियो छायांकन भिडियो सार्वजनिक भएको हो ।

शिला गजुरेलको श्रृंगर र ओम प्रसाईंको छायांकन एवं सम्पादन रहेको छ भिडियोमा । गायक पाठकले समसामहिक, चेतना मुलक, व्यवसाहिक एवं विबिध किसिमका गीतहरू गाउदै आइरहनुभएको छ । पाठकले यस गीतमार्फत गरीबीका कारण झेल्नुपर्ने दुःख पीडाहरू व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार