‘भाग्य रेखा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख १४ ।

डाक्टर बन्ने सपना बोकेर जाजरकोटदेखि काठमाडौं आउनुएका अभि सुनार अहिलेका सफल मोडल, गीतकारको रुपमा परिचित बन्नुभएको छ । एकपछि अर्को भिडियोमा देखिदै आउनुभएका सुनार अभिनित ‘मैले जितेर पनि हारे’ सार्वजनिक भएको महिना दिन बित्न नपाउदै अर्को भिडियो ‘भाग्य रेखा’ बजारमा अएको छ ।

चर्चित गायक शीव परियारको स्वर, अभि सुनारको शब्द, सुदिप सागरको संगीत रहेको गीतको भिडियोमा अभि सुनार, गरिमा शर्मा, रमेश सेन्चुरीलाई मूख्य भुमिकामा देख्न सकिन्छ । मुकेश हुमगाईले खिचेको भिडियो कृष्णदेव रुपाखेतिले निर्देशन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार