‘तिमी छौ र शास छ’ भन्दै सागर अधिकारी र रोशनी थापा (भिडियोसहित)

काठमाडौं,
चैत्र १ ।

सागर अधिकारी र रोशनी थापाको स्वरमा रहेको गीत ‘तिमी छौ र शास छ’ सार्वजनिक भएको छ । सविन प्रियसनको शब्द, सागरकै संगीत, शाहस शाक्यको एरेञ्ज, अजय कार्कीको रेकर्डिङ र चन्द्र चौधरीको मिक्सिङरमास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राम कार्कीको निर्देशन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर छ । भिडियोमा सागर र रोशनीलाई नै फिचरिङ गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार