नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं,
पुस १२ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रियसभाको चुनावबारे पनि छलफल हुनेछ ।

बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षासँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार