‘तिमीसँगै हुन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ २५ ।

गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा मिलन नेवार र चिरन्जीवी भण्डारीको स्वरमा रहेको गीत (तिमीसँगै हुन) सार्वजनिक भएको छ । चिरन्जीवीकै सङ्गीत सन्जिब बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुब्रतराज आचार्यको निर्देशन, उत्सब दाहालको छायांकन, बिष्णु खड्काको सम्पादन रहेको भिडियोमा गायक चिरन्जीवी र कबिता न्यौपानेलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई चिरन्जीवीकै यूट््यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार