लिगेशको निर्देशनमा ‘गाउँला…’ (भिडियोसहित)

काठमाडौं,
साउन २९ ।

अमृत भारती, रामकुमार नेपाली, प्रतिमा अर्याल र सित नेपालीको स्वरमा रहेको गीत ‘गाउँला…’ सार्वजनिक भएको छ । अमृतकै शब्द सङ्गीत र रामकृष्ण थापाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लिगेश भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा मनोज लामिछाने, प्रनिस गिरी, त्रिसला क्षेत्री र प्रज्ञा गदालको अभिनय छ । भिडियो भारतीपिक्चर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार