कृष्ण केसीको ‘हानिकारक माया…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २१ ।

कृष्ण केसीको गीत ‘हानिकारक माया…’ सार्वजनिक भएको छ । कृष्णकै शब्द, सङ्गीत, प्रताप दास र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्प खड्का, योगेश काजी, अनु पराजुली साथमा प्रताप र एलिनाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ । अमेरिकामा रहँदै आएका गीतकार, सङ्गीतकार तथा गायक कृष्ण केसी गीत संगीतमा सक्रिय रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार