काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं,
असार ५ ।

काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

‘सांस्कृतिक सहर : समृद्ध महानगर’ नारा दिएर मेयर साहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम ११औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गर्नुभएको हो ।

यस्तो छ पूर्णपाठ :-

महानगर-नीति-तथा-कार्यक्रम22

यसमा तपाइको मत

अन्य समाचार