काठमाडौं,
जेठ १० ।
तेस्रो संस्करणको म्युजिक एण्ड फेसन अवार्ड २०२२ यही जेठ २५ मा आयोजना हुँदै छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुने यो अवार्डमा ३९ विधा रहेको जनाइएको छ । आयोजनकका अनुसार नेपाली गीतसंगीत र फेशन क्षेत्रको प्रवद्र्धनका लागि तीन वर्षअघिबाट यो अवार्ड आयोजना हुँदै आएको छ ।
कोरोना महामारीबीच नेपाली संगीत क्षेत्रको प्रवद्र्धनका लागि यो अवार्ड विगत आयोजना गरिएको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले जनाउनुभएको छ । उहाँका अनुसार सन् २०२१ जनवरीदेखि सन् २०२२ फेब्रुवरीसम्म बजारमा आएका विभिन्न विधाका गीतसंगीत तथा गीतसंगीतसँगै सम्बन्धित म्युजिक भिडियोका श्रष्टाले यसपटक यो अवार्डमा भाग लिएका छन् । निर्णायकले दिएको कुल नम्बरलाई ५० प्रतिशत र दर्शकको दिएको सबैभन्दा बढी भोटलाई ५० प्रतिशत मानेर यी दुवै आधारमा उत्कृष्ट चयन गरी यो प्रतियोगिताको विजेता चयन गरिने जनाइएको छ ।
मनोनयनमा चयन भएका श्रष्टालाई यसै साता काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर मनोनयनको प्रमाणपत्र प्रदान गरिने भएको छ । यसपटक मनोनयनमा वर्षभरी भ्युजको आधारमा सर्वाधिक हेरिएको गीतलाई समावेश गरेर सर्वाधिक लोकप्रिय गीतको विधा तय गरिएको छ । यस्तै यिनै गीतको भिडियोबाट पुरुष र महिला मोडल प्रतिस्पर्धामा छन् । यी सहित आधुनिक, पप, लोक दोहोरी, लोक, भाषाभाषी चता राष्ट्रय गीत विधामा गीतकार, गायक, गायिका, संगीतकार, मोडल पुरुष-महिला, भिडियो निर्देशक, कोरियोग्राफर, भिडियो सम्पादक जस्ता विविध विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२को मनोनयन सुची :
बर्षको सर्वाधिक लोकप्रिय गीत
१) सुनिता थोगिम – आँखामा आउने सपना
२)अस्मिता अधिकारी – टाढा भए पनि
३) महेश काफ्ले – तातो गोली
४) स्वरुपराज आचार्य – डाँडा घरे साँईली
५) खेम सेन्चुरी – रम रम मरौटी
बर्षको सर्वाधिक लोकप्रिय मोडल (पुरुष)
१) पल शाह – टाढा भए पनि
२) निश्चल बस्नेत – तातो गोली २
३) प्रकाश सपुत – डाँडा घरे साँईली
४) निक शर्मा – रम रम मरौती
५) पल शाह – आँखामा आउने सपनी
बर्षको सर्वाधिक लोकप्रिय मोडल (महिला)
१) स्वस्तिमा खड्का – तातो गोली
२) करिश्मा ढकाल – डाँडा घरे साईली
३) पूजा शर्मा – रम रम मरौटी
४) मल्लिका महत – टाढा भए पनि
५) मल्लिका महत – आँखामा आउने सपना
आधुनिक
आधुनिक गीत गीतकार
१) ध्रुब प्रसाद अम्गाईं – आँखा आँखा जुध्यो
२) बी पान्डे – धनबीर
३) प्रकाश योञ्जन (डायस्पोरा) – परदेश
४) कृष्ट क्षत्री – यो आँखा त्यो आँखा
५) बिष्णुबहादुर गुरुङ – कोल्की हाम्रो गाउँ
आधुनिक गीत संगीतकार
१) सुनिल राई – बलेको आगो
२) टीका बम्जन – हेरेर तिमीलाई
३) दिपकराज विश्वकर्मा – सुनैको दरवार
४) ऋषी खडका – पहिले दिल साट्ने कुरा भो
५) शशी गुरुङ को- ल्की हाम्रो गाउँ
आधुनिक गीत गायक
१) राजकुमार सिंह (डायस्पोरा) – बलेको आगो
२) राजु बराल – जाली रुमाल
३) मिलन मोक्तान – मुसुक्क हाँस्यौ
४) मनिष लोप्चन – मायाँमा नभन
५) प्रमोद खरेल – धनबीर
आधुनिक गीत गायिका
१) सरु गौतम – बुङगो
२) टीका प्रसाई – पिरतीमा जित हुन्न
३) अन्जु पन्त – धनबीर
४) प्रितिमा गुरुङ – मन त यो हरामी
५) बेनिशा पौडेल – यस्तो मायाँ
आधुनिक गीत म्युजिक भिडियो मोडल (पुरुष)
१) अभी श्रेष्ठ – सुन सुन काली
२) संजय श्रेष्ठ – सँधै मेरो मायाँ
३) विमल अधिकारी – हे मायाँ
४) रमेश थापा – जोगी बनायो
५) कमल सिंह – पहिलो मायाँ
आधुनिक गीत म्युजिक भिडियो मोडल महिला
१) प्रतीक्षा काफ्ले – तिम्रो आकर्षणले
२) साक्षी लम्साल – म त तिम्रै
३) प्रमिला क्षत्री – धनबीर
४) उर्मिला गुरुङ – कोल्की हाम्रो गाउँ
५) सृष्टी खड्का – चल्छ
आधुनिक गीत म्युजिक भिडियो निर्देशक
१) उमेश गुरुङ कोल्की – हाम्रो गाउँ
२) केशब राज भट्ट – एकै नजरमा
३) निरेन श्रेष्ठ – जनम जनम
४) प्रभु गुरुङ (डास्पोरा) – बेलेको आगो
५) विधान कार्की – यस्तो मायाँ
आधुनिक गीत गीतकार महिला
१) तारा अधिकारी तिम्रै लागि
२) गीता गिरी ए पहरी फुल
३) प्रतिमा गुरुङ मन त यो हरामी
४) तारा अधिकारी पल पल तिम्रै याद
५) निशा अर्याल यस्तो मायाँ
गजल गायन
१) सानु बाबु महर्जन तिम्रो याद
२) बीरेन रसाईली तिम्रो याद
३) सुवर्ण कुमार अँधेरीमा थिएँ
राष्ट्रिय गीत
राष्ट्रिय गीत गायक
१) पूर्ण बहादुर राई हाम्रो साझा हिमाल
२) भुवन चौघरे छातीमा देश बोक्नेहरु
३) नारायण कँडेल उतै जान पर्छ
भाषाभाषी
तामाङ भाषाको गीत
क) सञ्जिता मोक्तान नजर है जुध्यो
ख) चन्द्रमान तामाङ डल्ले डल्ले खोर्सानी
ग) टीका बम्जन कालो कालो आँखामा
भाषाभाषी
भाषाभाषी गीतका गीतकार
१) समीर खान मिथिला हमार जान (मैथली)
२) राजेन्द्र शर्मा सखिया हो… (थारु)
३) सुरज बीर बज्रचार्य खृयाः खुयाः (नेपाल भाषा)
४) सानु बाबु महर्जन नुगः या मिखा छ क (नेपाल भाषा)
३) उत्तम मानन्धर बुलु बुलु (नेपाल भाषा)
भाषाभाषी गीत गायन
१) गंगादेबी महर्जन खुयाः खुयाः (नेपाल भाषा)
२) सतिष महर्जन बुल बुल (नेपाल भाषा)
३) सानु बाबु महर्जन नुग : या मिखा (नेपाल भाषा)
४) राजेन्द्र शर्मा सखिया हो… (थारु)
भाषाभाषी गीत संगीतकार
१) उत्तम मानन्धर बुल बुल
२) जुगल डंगोल खुयाः खुया
३) सानु बाबु महर्जन नुगः या मिखा
४) राजेन्द्र शर्मा सखिया हो… (थारु)
लोक गीत
लोक गीत (गायक/गायिका)
१) अलिफ खान असारै मास
२) प्रदीप त्रिपाठी चर्को घाम
३) सरिता भारती असारै मास
४) गणेश गुरुङ स्वर्ग झैं रमाईलो
५) दुर्गा गुरुङ स्वर्ग झैं रमाईलो
लोकगीत म्युजिक भिडियो मोडल (महिला)
१) नमुना दाहाल दशैं तिहार रमझम
२) संचिता शाही चर्को घाम
३) सरिता भारती असारै मात्र
४) उर्मिला गुरुङ स्वर्ग झैं रमाईलो
लोकगीत म्युजिक भिडियो मोडल (पुरुष)
१) प्रदीप बासतोला असारै मास
२) समीर न्यौपाने चर्को घाम
३) आनन्द गुरुङ स्वर्ग झैं रमाईलो
४) सागर लम्साल जाला जोवन
५) सुधीर श्रेष्ठ चिनी
लोकगीत भिडियो निर्देशक
१) डब्बु क्षत्री असारै मास
२) कपिल लामा चर्को घाम
३) उमेश गुरुङ स्वर्ग झैं रमाईलो
४) कृष्ण रसाल रातलाई चन्द्र
लोकगीत भिडियो कोरियोग्राफर
१) नृपध्वज खत्री सुन सुनौली
२) जोगेन्द्र केसी साली ज्यू
३) दावा स्याङवो लामा फुल फुल्यो बाबरी
४) सुदन मुनिकार आहा अती निलबर्ण
५) यम गुरुङ बचनै राखेको
लोक दोहोरी गीत
लोक दोहोरी गीत गायक
१) कृष्ण बिक हजुर मुसुक्कै
२) कृष्ण कँडेल (नव) मुख छोपी रुन
३) प्रीतम पोखरेल मुसी
४) अलिफ खान जाले रुमाल बैना
५) ज्ञानेन्द्र शाही साईली माईली
लोक दोहोरी गीत गायिका
१) सीता श्रेष्ठ चरी बनैमा…
२) रचना रिमाल हजुर मुसुक्कै…
३) चन्दा अर्याल करीमैको दोष…
४) सुनिता बुढाक्षत्री मुसी
५) कल्पना काफ्ले रातो डोली
लोक दोहोरी गीत संगीतकार
१) शुरेश अधिकारी हजुर मुसुक्कै
२) सूर्य खड्का चरी बनैमा
३) गोविन्द पँगेनी जाले रुमाल बैना
४) राजेन्द्र कँडेल मुख छोपी रुन
५) नारायण राई मुसी
लोक दोहोरी गीत मोडल (पुरुष)
१) जीत बहादुर रावत छुवाछुत
२) कृष्णा सापकोटा भुरुरु उडेर चरी
३) राजेश हमाल हजुर मुुसुक्कै
४) निक शर्मा चरी बनैमा
५) प्रवण भुसाल चिया पकाउ
लोक दोहोरी गीत मोडल (महिला)
१) साया भण्डारी चरी बनैमा
२) रुपा कँडेल मुख छोपी रुनु
३) सरिता ढुँगाना मुसी
४) प्रियाना आचार्य हजुर मुसुक्कै
५) जुना सुन्दास जलजला
लोक दोहोरी गीत भिडियो सम्पादक
१) राजकुमार मगर हेर सानु
२) अमृत चापागाईं रातो डोली
३) प्रकाश धमला चरी बनैमा
४) दिनसन शाह डाँडा घरे साईली
लोक दोहारी गीत भिडियो निर्देशक
१) समीर थोकर नरोउ सुकुसुकु
२) नरेन श्रेष्ठ बरको हाँगो
३) जिबी आग्री हजुर मुसुक्कै
४) दीपेन्द्र तिमल्सिना मुसी
लोक दोहोरी गीत भिडियो नृत्य निर्देशक
१) प्रकाश भट्ट टिक टिक
२) मौसम हिमाली रातो डोली
३) सुवास बुढाथोकी चिया पकाउ त
४) समीर थोरक नरोउ सुकु सुकु
पप गीत
पप गीत गीतकार
१) पुष्कर पन्त आज त लभ पर्छ
२) विश्व गौंडेल मुना तिमी घर जाउ
३) यमलाल कँडेल कस्ले होला लान
४) दीपक शर्मा काँडा उम्रियो
पप गीत गायक
१) चिरञ्जिबी भण्डारी मन त यो हरामी
२) आयुस्मान बिष्ट पोखरेली नानी
३) बिराज गौतम छिनताङ
४) नविन कुमार पौडेल मेरी डल्ली
५) अँकित श्रेष्ठ सास
पप गीत गायिका
१) योजना खड्गी गोजी चेलीको
२) समीक्षा अधिकारी नो मनी फनफनी
३) रानी शाक्य घरमा आईस्योस न
४) बेनिशा पौडेल मन बुढो भएन
पप गीत मोडल (पुरुष)
१) दीपेन्द्र सोनाम पैसा फ्याक
२) रबी सिंह बिस्तारै बिस्तारै
३) प्रकाश श्रेष्ठ ओ मेरो ह्यान्डम
४) एलेन मगर पागल बन्दै छु
५) रन्जित सिन्जाली मगर तिम्रो नाममा
पप गीत मोडल (महिला)
१) युसा मगर घिन्ताङ
२) रिया श्रेष्ठ शहर
३) मेलिन गुरुङ पागल बन्दै छु
४)सृष्टी खड्का घरमा आईस्योस
पप गीत भिडियो निर्देशक
१) गोपाल ढकाल छन्दे शहर
२) विशेषदेव पाण्डे घिन्ताङ
३) लक्षु गौतम पागल बन्दै छु
४) देवेन्द्र पान्डे मन बुढो
पप गीत कोरियोग्राफर
१) कृष्ण रसाल पूर्व देखि पश्चिम सम्म
२) समिर थोकर आज त लभ पर्छ
३) मोहन सुनार कसले हो लाने
४) माधव श्रेष्ठ कसले होला लाने
५) सुवोध थापा मेरी डल्ली
नव मोडल (महिला)
१) रोजिना खान (पप गीत) टिक टक
२) लोसिना लामिछाने (लोक दोहोरी ) फलाम पिटे
३) जिसु कोईराला (आधुनिक) तिमीलाई मेरो आफ्नो
४) सुजाता पाण्डे (लोक पप) मेरो पाउजु
५) दुर्गा भट्ट ( आधुनिक) एक नम्बरकी
नव मोडल (पुरुष)
१) विकाश विश्वकर्मा (आधुनिक) जनम जनम
२) निश्चल बिक्रम पौडल(गजल ) तिम्रो याद
३) जोयल्स बस्नेत (आधुनिक) अँधेरिमा
४) दीपेन्द्र सुनाम (आधुनिक) साना तिना चोटहरु
५) विश्वराज (पप) म तिम्रो पिपल






