तल्लो चिरखुवामा सेञ्चुरीको लगानी

काठमाडौं,
वैशाख ७ ।

सेञ्चुरी कमर्सियल बैंकले चार मेगावाटको तल्लो चिरखुवा हाइड्रो इलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । षडानन्द नगरपालिका भोजपुरस्थित जलविद्युत् परियोजना एलसी इनर्जी प्रालिले प्रवद्र्धन गरेको हो ।

तल्लो चिरखुवा हाइड्रो इलेक्टिक प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रवद्र्धकको लगानी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार