तेजस र अस्मिताको स्वरमा ‘झम् झम् झम्कना’ (भिडियोसहित)

काठमाडौं,
पुस ६ ।

तेजस रेग्मी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘झम् झम् झम्कना’ सार्वजनिक भएको छ । गायक रेग्मीकै शब्द सङ्गीत तथा अन्य गायक गायिका ईश्वर सिहं, कमल सुशान्त केसी र ज्ञानु परियारको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामजी लामिछानेको निर्देशन र कोरीयोग्राफी रहेको गीतको भिडियोमा चक्र बम, रेविना थापा र तेजसलाई फिचरिङ गरिएको छ । मानकृष्ण महर्जनको छायाँकन रहेको भिडियोमा बन्दे प्र्रसादको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार