सचेतनामूलक भिडियो ‘ईम्पावर वोमन गल्र्स’ सार्वजनिक

काठमाडौं,
मंसिर २० ।

सेभ द चिल्ड्रेन ईन नेपालको निर्माणमा सचेतनामूलक ‘ईम्पावर वोमन गल्र्स’ हालै सार्वजनिक भएको छ । किशोरी तथा महिलामाथी हुने हिंसा र भेदभाव रोक्ने मुख्य कुरा भनेको नै उनिहरूलाई शिक्षित र सक्षम बनाउनु पर्छ भन्ने चेतनामुलक सन्देश बोकेको भिडियो ‘ईम्पावर वोमन गल्र्स’ सार्वजनिक भएको हो ।

किशोरीहरूलाई समाजमा अगाडी बढ्नका लागि प्रोत्साहन र उनिहरूको शिक्षा, स्वास्थ्य र भविष्यको लागि लगानी गर्नुपर्ने सन्देश भिडियोले दिन खोजेको छ । भिडियोमा मोडल साक्षी लम्साल, अल्विन न्यौपाने, सीतादेवी तिमल्सिना, किशोर भण्डारी लगायतका कलाकारको अभिनय छ भने शशांक श्रेष्ठको निर्देशन छ ।

https://fb.watch/9JkZEqMSni/

यसमा तपाइको मत

अन्य समाचार