काठमाडौं,
असोज २६ ।
स्लिम सुवाष खड्काको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘आँखाकै परेलीमा सार्वजनिक भएको छ । नेपालीहरूको महान् चाड दशैंको असरपारेर गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा स्लिम सुवाष खड्का, अस्मिता बि.क. लगायतका कलाकारको अभिनय छ । श्रृंगार उर्मिला तामाङ, छायांकन मदन कास्यप घिमिरे, कोरिग्राफर सम्पादन लिगेश भट्टराई, निर्देशन चेतनाथ दंगालको रहेको छ भिडियोमा ।






