मिराजको ‘दिलको रिलैमा…’ सार्वजनिक

काठमाडौं,
असार १४

मिराज अर्यालको नयाँ गीत ‘दिलको रिलैमा’ सार्वजनिक भएको छ । कृष्ण अर्यालको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=8Ne4FMwLiOg

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा मनोज खड्का र चाहाना राना मगर फिचर्ड हुनुहुन्छ । भिडियोमा मिराजकै छायांकन, सम्पादन तथा निर्देशन छ ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप छ भने विवेक खड्काको कोरियोग्राफी छ ।

यसमा तपाइको मत

अन्य समाचार