✍️ नवीन मनोहर
रामेछाप, मन्थली,
असार १४ ।
कोमल
कान्त
कलकल
गर्दै
नदी भाँतीमा
दिनरात नभनी
चलायमान यो दिल,
दिमागमा
राज गर्ने
दिल
शरीरमा हैकम जमाउने
दिल
आकास
मत्र्य
र पाताल
पूराका पूरा
सबैमा
आधिपत्य जमाउने
दिल,
मेरो दिल
तिम्रो दिल
उनको दिल
आखिर
दिल सबैको दिल ।।






