कृष्ण काफ्लेको स्वरमा ‘कृष्ण अब तिमी आउ…’ भिडियोसहित)

काठमाडौं,
जेठ २३ ।

कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘कृष्ण अब तिमी आउ…’ बोलको गीत सार्वजनिक भएको छ । सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा कुवेर केशीको अभिनय छ । सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गर्नुभएको हो ।

कृष्ण अब तिमी आउ र यो हाहाकार को स्थितीबाट विश्वका मानिसहरूलाई मुक्त गराउ भन्ने पुकार गीतमार्फत गरिएको सुदनले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार