दिलीपजंगको ‘भेट्न मन छ’ (भिडियोसहित)

काठमाडौं,
पुस २१ ।

दिलीपजंग खत्रीको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘भेट्न मन छ’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा विकास लामिछाने र रोशनी जी आर फिचर्ड छन् ।

स्याड भर्सनको गीतमा याकुब राईको एरेञ्ज छ । पोखरामा छायांकन गरिएको गीतको भिडियोमा नेत्र गुरुङको निर्देशन छ ।

भिडियोमा प्रकाश गुरुङको छायाँँकन, नेत्र गुरुङको सम्पादन, जय गुरुङको मेकअप, बिकास ताम्राकारको ड्रोन र किरण राज थापाको कलर छ ।

यसमा तपाइको मत

अन्य समाचार