गीतमा ‘छाडी जानु थियो भने’ (भिडियोसहित)

काठमाडौं,
पुस १८ ।

लक्ष्मी काम्बाङको शब्द रहेको ‘छाडी जानू थियो भने’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर र कृष्णकुमार राईको सङ्गीत छ ।

शिशिर भण्डारी र निशा श्रेष्ठ फिचर्ड भिडियोमा ज्ञानेन्द्र खड्काको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफी र यासेली योङहाङको निर्देशन छ । काभ्रे जिल्लाको एउटा विकट गाउँमा छायाँकन गरिएको भिडियो नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । भिडियोमा बाल कलाकार सिम्रन पुनको पनि अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार