काठमाडौं,
पुस ८ ।
चलचित्र ‘वीरविक्रम-२’ युट्युबमा सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र युट्युबमा सार्वजनिक भएको हो ।
चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्दि तामाङ, देशभक्त खनाललगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ ।






