‘सिल्की कपाल’ भन्दै अमर वान्तु (भिडियोसहित)

काठमाडौं,
पुस ६ ।

गीतकार अमर बान्तु गीत ‘सिल्की कपाल’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वर, दीपक शर्माको सङ्गीत, शाहस शाक्यको एरेञ्ज र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन र आस्मा विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजको अभिनय छ । पवन शुसलिङको छयाँकन रहेको भिडियोेमा सरोज अधिकारीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार