काठमाडौं,
पुस ४ ।
पूजन काफ्लेको स्वरमा रहेको गीत ‘मेरो सासको आवाज हौं तिमी…’ सार्वजनिक भएको छ । एस पि सागरको शब्द, ईन्द्र आरपिको सङ्गीत र बुद्ध स्याङ्बाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/tQQKpn4D-h4
शेरबहादुर बिसीले निर्देशन गरेको गीतको भिडियोमा आफूले मन पराएको मान्छेसँगको सामिप्यता र प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोमा अञ्जान काफ्ले र अनु पराजुलीको अभिनय छ । शिवन पोखरेलको कोरियोग्राफि रहेको भिडियोमा अजय रेग्मीले छायाँकन र सुधन बस्नेतको सम्पादन छ ।






