निशान र अस्मिता को स्वरमा ‘तिमीसँग मन साटे’ (भिडियोसहित)

काठमाडौं
मंसिर २३ ।

निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘तिमीसँग मन साटे’ सार्वजनिक भएको छ । रवी मल्लको शब्द तथा सङ्गीत र दिक्षित पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन रहेको गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय रहेको छ । भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादनमा छ । भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले बजारमा ल्यएको हो ।

 

यसमा तपाइको मत

अन्य समाचार