काठमाडौं,
मंसिर ७ ।
शिवराज जङ्गको स्वरमा रहेको गीत ‘मुना…’ सार्वजनिक भएको छ । शिवराजकै रचना तथा सङ्गीत र मञ्जिल विक्रम के.सी.को सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=GS2jy_lii38
नवीन भट्टले निर्देशन गरेको गीतको भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय छ । ज्ञान चौलागाईंको छायाँकन रहेको भिडियोमा सम्पादन नवीनकै रहेको छ ।
यसलाई फोरक्युवइन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो । भिडियोलाई डीएआर मुभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






