काठमाडौं
मंसीर ६ ।
नित्या शिवाको स्वरमा रहेको गीत ‘डोली चढाई लैजाउ…’सार्वजनिक भएको छ । सन्तोष प्रगाढको सङ्गीत र शंकर अधिकारी ‘घायल’ लेखन तथा निर्देशन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा युवा अवस्थाको प्रेम र रोमान्सलाई समेटन खोजिएको छ । कृष्ण पाण्डेको छायाँकन, विश्वास भण्डारीको सम्पादन रहेको भिडियोमा आर्या श्रीवास्तव र प्रिन्स राईलाई फिचरिङ गरिएको छ ।






