‘झल्को आउदैन’ भन्दै खेम सेञ्चुरी र शान्तिश्री (भिडियोसहित)

काठमाडौं,
कार्तिक १ ।

खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वर रहेको गीत ‘झल्को आउदैन’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द, खेमकै सङ्गीत र विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कपिल लामाको निर्देशन रहेको गीतको भिडियोमा खेम र सगुन शाहीको अभिनय रहेको छ । दीपक गिरीको छायांकन रहेको गीतमा शिव पौडेलको सम्पादन छ । गीतलाई पशुपति म्युजिकले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार