‘जोडी परेवा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार ३० ।

रन्जिता लिम्बु र मोहन मादेनको स्वरमा रहेको पुर्बेली लोक आधुनिक गीत ‘जोडी परेवा…’ सार्वजनिक भएको छ । भुपाल राईको सब्द, बीबी अनुरागीको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा दिक्पाल कार्की र रन्जिता लिम्बुको अभिनय रहेको छ । नबराज उप्रेतीको छायाँकन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ।

यसमा तपाइको मत

अन्य समाचार