छोटो चलचित्र ‘परिस्थिति’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २ ।

छोटो चलचित्र ‘परिस्थिति’ सार्वजनिक भएको छ । चलचित्रमा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामाङ, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=ZF7ailKj9cg&feature=emb_logo

कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् । एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् । भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् ।

भिडियो लेखन मनिष गौतमले गरेका छन् भने स्क्रिन प्ले र डाइलग मनिष र मित्र डी गुरुङको रहेको छ । यो चलचित्र ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा कथा सम्पादन र निर्देशन मित्र डी गुरुङले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार