आज नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं,
वैशाख १७ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार)का लागि डाकिएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बुधबार साँझ पाँच वजेका लागीका बैठक बोलाउने निर्णय भएको भएको थियो ।
पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक समस्यालाई बैठकका माध्यमबाट हल गरेर लैजानुपर्ने नेताहरुले बताउँदै आएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार