‘आँखाको नानी सोल्टिनी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत १२ ।

राजेश पायल राई र कल्पना तामाङको स्वरमा रहेको ‘आँखाको नानी सोल्टिनी’ भिडियो सार्वजनिक भएको छ । मायालु जोडीको प्रेम भावहरु सार्वजनिक गीतका शब्दहरुमा रहेको छ ।

जीवनका कठिन परिस्थितीमा साथ दिने प्रेमिल जोडीको मनको वहहरुलाई गीतमा समेटिएको छ । माया श्रेष्ठको शब्द तथा मनोज सामसोङ राईको सङ्गीत तथा एरेन्ज र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।

रामकृष्ण कडेँलको छायाँकन तथा विश्वास भण्डारीको सम्पादन र राजन महर्जनको नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा कला राई, गोविन्द लामा, मिलन तामाङलाई फिचरिङ गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार