सुजन र स्मृतिको स्वरमा ‘तिम्रो चन्चले चुलबुले’ (भिडियोसहित)

काठमाडौं,
पुष २० ।

सुजन ढकाल र स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’ सार्वजनिक भएको छ । सुजनकै शब्द÷ सङ्गीत र सन्दिप कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बेलायतको रमणीय स्थलहरुमा छायाँकन गरिएको गीतको भिडियोमा स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन् । गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार