तारावीरको स्वरमा ‘मुटुमा काँडा’ (भिडियोसहित)

काठमाडौं,
पुष १० ।

तारावीर पाण्डेको स्वरमा रहेको गीत ‘मुटुमा काँडा’ सार्वजनिक भएको छ । अमर राज रुचालको शब्द, सन्तोष रजौरेको सङ्गीत । विनोद रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

तारावीरकै निर्देशन रहेको गीतको भिडियोमा सुशिल गिरी, कौशिला कार्की, श्रीराम श्रेष्ठ, रिता तामाङ, हरि शरण गिरी, दीपक गिरी र समिर तामाङको अभिनय रहेको छ । योदिन सम्बाहाम्फेले छायाँकन गरेको भिडियोमा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार