तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लाग्ने

काठमाडौं,
पुष ८ ।

मंगलबार (आज) देशका मध्य तथा तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी क्षेत्रमा मौसम सफा हुनेछ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी-हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको अनुमान विभागले गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार