सुमी खडकाको स्वरमा ‘कहाँ छौ लव’ (भिडियोसहित)

काठमाडौं,
पुष २ ।

सुमी खडकाको स्वरमा रहेको गीत ‘कहाँ छौ लव’ सार्वजनिक भएको छ । अर्जुन भण्डारीको शब्द तथा कृष्ण केसीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अर्जुन भण्डारीको निर्देशन रहेको गीतको भिडियोमा कुशल बुचा र सुमी खड्कालाई फिचर्ड गरिएको छ । रोहित विक्रमको छायाँकन रहेको भिडियोमा लक्ष्मण बिकको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार