‘पल पलमा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुष १ ।

मोडलिङको क्षेत्रमा आफुलाई बिस्तारै ब्यस्त बनाउँदै आईरहेकी मोडल, नायिका फरिता खड्का र बिशाल ठकुरीको अभिनय रहेको गीत ‘पल पलमा…’को भिडियो सार्वजनिक भएको छ । नरेन्द्र प्यासीको स्वर/सङ्गीत, सुभाष गौतमको शब्द, रहेको गीत ‘पल पलमा…’को भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/6qDTD3QLZB0

गीतको भिडियालाई बिशाल बिष्टले निर्देशन गरेका छन् । बिष्ट नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार हुन् ।

यसमा तपाइको मत

अन्य समाचार