‘पहिलो भेटमै’ लिएर आए मिलन (भिडियोसहित)

काठमाडौं,
मंसिर १७ ।

मिलन सुर्खेतीको स्वरमा रहेको गीत ‘पहिलो भेटमै’ सार्वजनिक भएको छ । योगेन ढोलीको शब्द, मिलनकै सङ्गीत, रिकेश गुरुङ ‘किज’को सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नवीन पुरीको निर्देशन, शिशिर खातीको कोरियोग्राफी र रबिन पौडेल सहनिर्देशक रहेको गीतको भिडियोमा एलिशा पुन मगर र जितेश प्रधानलाई फिचरिङ गरिएको छ ।

रोमान्टिक भर्सनको म्युजिक भिडियोमा मुस्ताङका रमणीय दृश्य समेटिएको छ । संजय लामाले छायाँकन गरेको भिडियोलाई बानिश शाहले सम्पादन गरेका हुन ।

यसमा तपाइको मत

अन्य समाचार