ब्ल्याक आईज क्रियसनले उत्कृष्ट स्क्रिप्टलाई तीन लाख ३३ हजार तीन सय ३३ पुरस्कार दिने 

काठमाडौं,
मंसिर ९ ।

ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ कम्पिटिसन (स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्) आयोजना गरेको छ । आफ्नो मेगा प्रोजेक्ट चलचित्रकोको लागि नयाँ कथा खोजिरहेको आयोजक कम्पनिले कम्पिटिसन हुने विजेतालाई तीन लाख ३३ हजार तीन सय ३३ पुरस्कार दिने घोषणा समेत गरेको छ । कम्पिटिसनमा लभस्टोरी कथामा लेखेका स्क्रिप्ट सहभागी हुन् सक्ने छन् ।

नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरी प्रतियोगिता आयोजना गरिएको आयोजक सस्थाले बताएको छ । पर्तिस्पर्धामा सहभागी हुन् चाहनेहरुले आफ्नो स्क्रिप्ट Blackeyecreation@gmail.com मा पठाउनु पर्नेछ । स्क्रिप्ट पठाउने समय २०२१ अप्रिल २१ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार