कृष्ण र सोनुको स्वरमा ‘गोर्खालीको शान…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १ ।

कृष्ण के सी र सोनु घिसिङको स्वर रहेको देश प्रति समर्पित गीत ‘गोर्खालीको शान…’ सार्वजनिक भएको छ । गोखार्लीले गरेको योग्दान र पुर्खाले गरेको बलिदानबाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङ्कन गर्दै देश प्रतिको मायालाई समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुवास जिसीको शब्द तथा कृष्ण केसीको सङ्गीत रहेको गीतको भिडियोमा सुवास जिसीको निर्देशन/छायाँकन र पवित्रा जिसीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार