‘छली रहेछ…’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
असोज ३० ।

गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक भएको छ । शक्ति बल्लभको सङ्गीत तथा चन्द सिंहको एरेन्ज रहेको छ गीतमा ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली साङ्गीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।

यसमा तपाइको मत

अन्य समाचार